बालकोटमा ओली समर्थकहरुको आक्रोश : ‘माधव नेपाल र प्रचण्डलाई फाँसी दे’

लोकपथ
469
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएपछि कार्यकर्ताहरुले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन् ।

बालकोट पुगेर समर्थकहरुलाई सम्बोधन गर्दै ओलीले सरकार ढाल्न अगुवाइ गर्ने माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन भनेपछि उनका कार्यकर्ताले नेपाल र दाहाललाई फाँसी दिनुपर्ने नारा लगाएका थिए ।

यो पनि पढ्नुहोस् : बालकोट पुगेर ओलीले भने- ‘सरकार ढाल्न अगुवाइ गर्ने माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?