२२ श्रावण २०७८, शुक्रवार

विवाह गर्दा गर्दै बेहुलीले सिन्दुर लगाउन नमाने पछि हङ्गामा

२०७८,असार,१७,बिहीवार ११:१४


काठमाडौं । विवाह गर्दा गर्दै बेहुलीले सिन्दुर लगाउन नमाने पछि हङ्गामा भएको छ । यो घटना भारतको हो । विनोद नामका एक पुरुष जन्ती लिएर बेहुलीको घरमा गएका थिए ।

wedding bride refused to apply vermilion the groom

सबै कुरा आरामले भइरहेको थियो । उनीहरुले सात फेरा लिए । मंगलशुत्र पनि लगाइदिए । तर जब सिन्दुर लगाउने बेला भयो तब बेहुली जग्यबाट उठेर हिडिन् ।

wedding bride refused to apply vermilion the groom

यस्तो दृश्य देखेर सबै चकित परे । केटा पक्ष केटिको घरमा धर्ना बसेका छन् ।

wedding bride refused to apply vermilion the groom

केटापक्षले दुईवटा माग राखेका छन् । कि बेहुलीले विवाह गर्नुपर्यो कि त केटापक्षले विवाहका लागि गरेको खर्च उनीहरुले व्यवरीदिनु पर्यो ।

wedding bride refused to apply vermilion the groom

पछि बेहुलीले किन अन्तीम समयमा किन विवाह नगरेको भन्दा केटा मन नपरेको बताएकी छिन् ।

  • एजेन्सी

 

प्रकाशित मिति: २०७८,असार,१७,बिहीवार ११:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भन्ने गरिन्छ नि, भाग्यमा भएको कुरा जसरी पनि हुन्छ । भारतमा पनि एउटा त्यस्तै घटना भएको छ ।

काठमाडौं । भारतको महाराष्ट्रमा एकजना प्रोफेसरसँग अनौठो घटना घटेका छ । प्रोफेसर हरेक दिनजस्तै बिहानै आफ्नो खेतको काम सकेर घरतर्फ

प्राथमिक तहको विद्यालयमा अध्यापन गराउने एक शिक्षिकाले लकडाउन भएको एक वर्षको अवधिमा दुई पटक गरेर ४ सन्तानलाई जन्म दिएकी छिन्

काठमाडौं । विश्वमा हरेक देशमा आ-आफ्नै नियम कानुन रहेको छ । कतै सामान्य मानिने कुराहरु अन्य देशमा बर्जित गरिएका हुन्छन्

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८
यसरी जिरा खाँदा शरीरको बोसो चाडै घट्छ
 २०७८,श्रावण,२२,शुक्रवार ०६:०८