२२ श्रावण २०७८, शुक्रवार

नव विवाहित बेहुलाले बेहुलीलाई काँधमा बोकेर पार गरे खोला, तस्वीर भाइरल !

२०७८,असार,१५,मंगलवार १२:२२


काठमाडौं । नव विवाहित बेहुलाले बेहुलीलाई काँधमा बोकेर खोला पार गराएका छन् । उक्त तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो भारतको बिहारको तस्वीर हो ।

बेहुलीलाई घर लैजाने क्रममा बाटोमा खोला थियो । खोला तर्ने क्रममा बेहुलाले बेहुलीलाई आफ्नो काधमा बोकेर खोला पार गरेको तस्वीर अहिले चर्चामा रहेको छ ।

हेर्नुहोस् तस्वीर :

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

 

प्रकाशित मिति: २०७८,असार,१५,मंगलवार १२:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भन्ने गरिन्छ नि, भाग्यमा भएको कुरा जसरी पनि हुन्छ । भारतमा पनि एउटा त्यस्तै घटना भएको छ ।

काठमाडौं । भारतको महाराष्ट्रमा एकजना प्रोफेसरसँग अनौठो घटना घटेका छ । प्रोफेसर हरेक दिनजस्तै बिहानै आफ्नो खेतको काम सकेर घरतर्फ

प्राथमिक तहको विद्यालयमा अध्यापन गराउने एक शिक्षिकाले लकडाउन भएको एक वर्षको अवधिमा दुई पटक गरेर ४ सन्तानलाई जन्म दिएकी छिन्

काठमाडौं । विश्वमा हरेक देशमा आ-आफ्नै नियम कानुन रहेको छ । कतै सामान्य मानिने कुराहरु अन्य देशमा बर्जित गरिएका हुन्छन्

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८