नव विवाहित बेहुलाले बेहुलीलाई काँधमा बोकेर पार गरे खोला, तस्वीर भाइरल !

लोकपथ
806
Shares

काठमाडौं । नव विवाहित बेहुलाले बेहुलीलाई काँधमा बोकेर खोला पार गराएका छन् । उक्त तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो भारतको बिहारको तस्वीर हो ।

बेहुलीलाई घर लैजाने क्रममा बाटोमा खोला थियो । खोला तर्ने क्रममा बेहुलाले बेहुलीलाई आफ्नो काधमा बोकेर खोला पार गरेको तस्वीर अहिले चर्चामा रहेको छ ।

हेर्नुहोस् तस्वीर :

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

Video viral groom seen crossing river

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?