२२ श्रावण २०७८, शुक्रवार

कुकुर नकिनिदिएको भन्दै १६ वर्षीय किशोरले गरे आत्महत्या

२०७८,असार,२,बुधबार १४:३८


काठमाडौं । आमाबाबुले कुकुर नकिनिदिएको भन्दै एक किशोरले आत्महत्या गरेका छन् । यो घटना भारतको आंध्र प्रदेशको हो ।

विशाखापट्नमका १६ वर्षीय षणमुख वामसीले घरको कोठामा रहेको फ्यानमा झुण्डीएर आत्महत्या गरेका छन् । षणमुखले ३० हाजर रुपैयामा कुकुर किन्न खोजेका थिए । आमाबाबुले कुकुर नकिन्दीएपछि उनले आत्महत्या गरेका हुन् ।
षणमुखले सो कुकुर एक अनलाईन वेबसाइटमा देखेका थिए । षणमुखका आमा बाबु सामान किन्न बजार गएका थिए । षणमुख घरमै थिए । तर उनीहरु बजारबाट घर फर्कीदा षणमुख कोठामा रहेको फ्यानमा झुण्डीरहेका थिए ।

षणमुखलाई परिवारले तत्काल अस्पताल लगेका थिए तर डाक्टरले उनलाई मृत घोषण गरिदिए ।

प्रकाशित मिति: २०७८,असार,२,बुधबार १४:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भन्ने गरिन्छ नि, भाग्यमा भएको कुरा जसरी पनि हुन्छ । भारतमा पनि एउटा त्यस्तै घटना भएको छ ।

काठमाडौं । भारतको महाराष्ट्रमा एकजना प्रोफेसरसँग अनौठो घटना घटेका छ । प्रोफेसर हरेक दिनजस्तै बिहानै आफ्नो खेतको काम सकेर घरतर्फ

प्राथमिक तहको विद्यालयमा अध्यापन गराउने एक शिक्षिकाले लकडाउन भएको एक वर्षको अवधिमा दुई पटक गरेर ४ सन्तानलाई जन्म दिएकी छिन्

काठमाडौं । विश्वमा हरेक देशमा आ-आफ्नै नियम कानुन रहेको छ । कतै सामान्य मानिने कुराहरु अन्य देशमा बर्जित गरिएका हुन्छन्

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८