कुकुर नकिनिदिएको भन्दै १६ वर्षीय किशोरले गरे आत्महत्या

लोकपथ
0
Shares

काठमाडौं । आमाबाबुले कुकुर नकिनिदिएको भन्दै एक किशोरले आत्महत्या गरेका छन् । यो घटना भारतको आंध्र प्रदेशको हो ।

विशाखापट्नमका १६ वर्षीय षणमुख वामसीले घरको कोठामा रहेको फ्यानमा झुण्डीएर आत्महत्या गरेका छन् । षणमुखले ३० हाजर रुपैयामा कुकुर किन्न खोजेका थिए । आमाबाबुले कुकुर नकिन्दीएपछि उनले आत्महत्या गरेका हुन् ।
षणमुखले सो कुकुर एक अनलाईन वेबसाइटमा देखेका थिए । षणमुखका आमा बाबु सामान किन्न बजार गएका थिए । षणमुख घरमै थिए । तर उनीहरु बजारबाट घर फर्कीदा षणमुख कोठामा रहेको फ्यानमा झुण्डीरहेका थिए ।

षणमुखलाई परिवारले तत्काल अस्पताल लगेका थिए तर डाक्टरले उनलाई मृत घोषण गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?