मृत्यु पछि काँधमा हाल्ने ४ जना नपाएपछि शव गाडामै राखेर पुर्‍याए आर्यघाट !

लोकपथ
130
Shares

काठमाडौं । भन्ने गरिन्छ जिउदाको जन्ती र मर्दाको मलामी । तर कोरोना महामारीका कारण अहिले मानिसले मानिसहरुसँगै नै सामाजीक दूरी कायम राख्नुपर्ने समय छ । कोरोनाले मानवहरुलाई त मार्दैछ मानिसहरुमा भएको मानवतालाई पनि मार्दै छ ।

कोरोना

यो शव्दलाई स्पष्ट पार्ने एउटा घटना घटेको छ । घटना भारतको उत्तर प्रदेशको बुन्देलखंडमाएक जना वृद्धको मृत्यु भयो । मृत्यु भएपछि उनको परिवारकै सदस्यले उनको शव छोएनन् ।

कोरोना

बाबुकोे शव आर्यघाटसम्म लैजान उनका छोराहरुले छिमेकमा गुहार मागे तर कोडी आएनन् । अन्तिममा बुबाको शवलाई तरकारी बेच्ने गाडामा हालेर छोराहरुले आर्यघाट लगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?