२०७८,असार,४,शुक्रवार

मृत्यु पछि काँधमा हाल्ने ४ जना नपाएपछि शव गाडामै राखेर पुर्‍याए आर्यघाट !


काठमाडौं । भन्ने गरिन्छ जिउदाको जन्ती र मर्दाको मलामी । तर कोरोना महामारीका कारण अहिले मानिसले मानिसहरुसँगै नै सामाजीक दूरी कायम राख्नुपर्ने समय छ । कोरोनाले मानवहरुलाई त मार्दैछ मानिसहरुमा भएको मानवतालाई पनि मार्दै छ ।

कोरोना

यो शव्दलाई स्पष्ट पार्ने एउटा घटना घटेको छ । घटना भारतको उत्तर प्रदेशको बुन्देलखंडमाएक जना वृद्धको मृत्यु भयो । मृत्यु भएपछि उनको परिवारकै सदस्यले उनको शव छोएनन् ।

कोरोना

बाबुकोे शव आर्यघाटसम्म लैजान उनका छोराहरुले छिमेकमा गुहार मागे तर कोडी आएनन् । अन्तिममा बुबाको शवलाई तरकारी बेच्ने गाडामा हालेर छोराहरुले आर्यघाट लगे ।

प्रकाशित मिति: २०७८,जेष्ठ,१,शनिवार १९:४०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आमाबाबुले कुकुर नकिनिदिएको भन्दै एक किशोरले आत्महत्या गरेका छन् । यो घटना भारतको आंध्र प्रदेशको हो । विशाखापट्नमका

काठमाडौं । कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ । बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको

काठमाडौं । अमेरीकाको कोलोराडोमा दुई विमान आकाशमा ठोक्कीएका छन् । सहि समयमा प्याराशुट खोलेका कारण दुवै विमानका पाइलटको स्वास्थ्य अवस्था

काठमाडौं । बेलायतमा एक बच्चाको मुखभित्र अर्को प्वाल देखेपछि आमाको होश उडेको छ । २४ वर्षीया महिललाले आफ्नो बच्चालाई खेलाउदै