२०७८,असार,४,शुक्रवार

बच्चाको मुख भित्र आमाले देखिन् अर्को प्वाल, आमा-बाबु दुवैको उड्यो होश !


काठमाडौं । बेलायतमा एक बच्चाको मुखभित्र अर्को प्वाल देखेपछि आमाको होश उडेको छ । २४ वर्षीया महिललाले आफ्नो बच्चालाई खेलाउदै थिइन् । उनले १० महिनाको छोराको डाइपर फेर्दै थिइन् । त्यै बेला उनले बच्चाको मुखमा अर्को प्वाल परेको देखिन् ।

मुखमा प्वाल

हतार हतार उनले आफूले देखेको जानकारी आफ्नो श्रीमानलाई सुनाईन् । श्रीमान पनि आत्तीए । उनले मुख भित्र हात हाल्न खोज्दा श्रीमानले अस्पताल लैजाने बताए । त्यसपछि उनीहरु अस्पताल पुगे ।

मुखमा प्वाल

‘म धेरै नै आत्तीएकी थिए । मुखमा अर्को प्वाल परेको देख्दा मृेरो सात्तो उडेको थियो ।’ महिलाले हाक्टरलाई भनिन् ।

तर जब उनीहरु अस्पताल पुगे र हक्टरले जे भने अनीहरु अचम्मीत भए ।

मुखमा प्वाल
मुखमा देखिएको प्वाल एक स्टीकर भएको डाक्टरले जानकारी दिए । डाक्टरले फ्ल्यासको साहयताले हेरे र स्टीकर भन्ने थाहा भएपछि औलाले सजिलै झिके ।

  • एजेन्सी

 

प्रकाशित मिति: २०७८,जेष्ठ,२,आईतवार ०९:५९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आमाबाबुले कुकुर नकिनिदिएको भन्दै एक किशोरले आत्महत्या गरेका छन् । यो घटना भारतको आंध्र प्रदेशको हो । विशाखापट्नमका

काठमाडौं । कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ । बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको

काठमाडौं । अमेरीकाको कोलोराडोमा दुई विमान आकाशमा ठोक्कीएका छन् । सहि समयमा प्याराशुट खोलेका कारण दुवै विमानका पाइलटको स्वास्थ्य अवस्था

काठमाडौं । भन्ने गरिन्छ जिउदाको जन्ती र मर्दाको मलामी । तर कोरोना महामारीका कारण अहिले मानिसले मानिसहरुसँगै नै सामाजीक दूरी