२०७८,असार,४,शुक्रवार

७३ वर्षीया वृद्धाले आफ्नो विवाहका लागि दुलाहा खोज्न विज्ञापन छपाएपछि…


एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् ।

उनको विज्ञापनमा एक ६९ वर्षीय वृद्धले प्रतिक्रिया पनि दिएका छन् ।​ विज्ञापनमा उनले आफूभन्दा बढी उमेरका जीवनसाथीको कुरा गरेकी छन् । महिलाले आफ्नो विज्ञापनमा आफूले एक्लो जीवन बिताइरहेको र उनलाई जीवनसाथीको खोजी भएको बताएकी छन् ।

ती महिलाको पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद भएको र पहिलो विवाहमा आफ्नो अनुभव निकै भयानक भएको बताएकी छन् । यो विज्ञापनले धेरैको ध्यान आकर्षित गरेको छ । युवाहरुले ती वृद्धा महिलाको निर्णय र विज्ञापनलाई सकारात्मक लिएको पाइएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२७,सोमवार ०१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आमाबाबुले कुकुर नकिनिदिएको भन्दै एक किशोरले आत्महत्या गरेका छन् । यो घटना भारतको आंध्र प्रदेशको हो । विशाखापट्नमका

काठमाडौं । कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ । बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको

काठमाडौं । अमेरीकाको कोलोराडोमा दुई विमान आकाशमा ठोक्कीएका छन् । सहि समयमा प्याराशुट खोलेका कारण दुवै विमानका पाइलटको स्वास्थ्य अवस्था

काठमाडौं । बेलायतमा एक बच्चाको मुखभित्र अर्को प्वाल देखेपछि आमाको होश उडेको छ । २४ वर्षीया महिललाले आफ्नो बच्चालाई खेलाउदै