आँखाबाट डाक्टरले निकाले २० वटा जीवित कीरा !

काठमाडौं । चीन टैकनोलोजीमा सबैभन्दा अगाडि रहेको देश हो ।

चीनमा हरेका समस्याका समाधान क्षणभरमै हुन्छ । चीनका वैज्ञानिकदेखि लिएर डाक्टरसम्म धेरै नै एक्टिभ रहन्छन् ।

What to Do When Doctors Don't Know What's Wrong | ImagineMD

यस्तै एउटा उदहरण एक मानिस आँखाको समस्या लिएर अस्पताल गएपछि देख्न मिल्यो । डाक्टरले जब ति व्यक्तिको आँखाको जाँच गरे तब उनीहरुको होस उड्यो । त्यसपछि अप्रेशन गरेर आँबाट २० जीवित कीरा निकालेका छन् ।

चीनमा रहने ६० वर्षीय एक व्यक्तिको आँखाबाट जीवित २० वटा कीरा निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सुजो अस्पतालका डाक्टर टिंगले यसको बारेमा बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?