२०७८,बैशाख,२९,बुधबार

आँखाबाट डाक्टरले निकाले २० वटा जीवित कीरा !


काठमाडौं । चीन टैकनोलोजीमा सबैभन्दा अगाडि रहेको देश हो ।

चीनमा हरेका समस्याका समाधान क्षणभरमै हुन्छ । चीनका वैज्ञानिकदेखि लिएर डाक्टरसम्म धेरै नै एक्टिभ रहन्छन् ।

What to Do When Doctors Don't Know What's Wrong | ImagineMD

यस्तै एउटा उदहरण एक मानिस आँखाको समस्या लिएर अस्पताल गएपछि देख्न मिल्यो । डाक्टरले जब ति व्यक्तिको आँखाको जाँच गरे तब उनीहरुको होस उड्यो । त्यसपछि अप्रेशन गरेर आँबाट २० जीवित कीरा निकालेका छन् ।

चीनमा रहने ६० वर्षीय एक व्यक्तिको आँखाबाट जीवित २० वटा कीरा निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सुजो अस्पतालका डाक्टर टिंगले यसको बारेमा बताएका हुन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७८,बैशाख,२१,मंगलवार ००:०१


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८