युवतीले चलिरहेको गाडीमा देखाइन् यस्तो स्टन्ट, भिडियो भाइरल !

काठमाडौं । महिलाहरु कार चलाउँदा स्टन्ट गर्न त्यत्ति रुचाउँदैनन् । तर चलिरहेको कारमा स्टन्ट गरेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा मोडल पारुल अरोरा कार चलाइरहेको देखिएको छ ।

साथै उनी चलाउँदै गर्दा झ्यालबाट माथि निस्किएर अर्को तिरको झ्यालबाट फेरि ड्राइभिङ सिटमा आएर बस्छिन् ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?