लोकपथको कार्यालय अगाडि शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौको गैरीधारामा शंकास्पद वस्तु फेला परेको छ ।

लोकपथ डटकमको केन्द्रीय कार्यालय अगाडिको पर्खालमा केहिबेर अघि सुटकेश सहितको शंकास्पद वस्तु फेला परेको हो ।

उक्त सुटकेश कसले के कारणले राखेको हो भन्ने वारे खुल्न सकेको छैन ।

शंकास्पद वस्तु फेला परेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?