सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

RSS
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको आज (मंगलवार)को बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्न डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।

यो पनि : शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?