काठमाडौं । आज (मंगलवार) मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बैठक बोलाएका हुन् ।
प्रत्येक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमवार (हिजो) बैठक बसेको थिएन ।
नियमित कार्यसूची अनुसार सोमवार बैठक बस्न नसकेपछि आजको लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आजको बैठकमा नियमित कार्यसूचीका बारेमा छलफल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया