ओली पक्षको प्रमुख सचेतकमा सांसद विशाल भट्टराई नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?