यस्ता छन् दुई हात जोडेर नमस्कार गर्नुको वैज्ञानिक महत्व

लोकपथ
0
Shares

काठमाडौं । हाम्रो संस्कार अनुसार अभिवादन गर्दा हामी नमस्कार गर्ने गर्छौ । नमस्कार गर्नुको पछाडि अभिवादन वाहेक केहि वैज्ञानिक कारणहरु पनि छन् ।

हामी दुवै हात जोडेर नमस्कार गर्छौँ । हाम्रो हातको औँलाहरुमा दिमागसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रेसर प्वाइन्टहरु हुने गर्छन् जस्तैः आँखा, नाक, मुटु, कान आदि । हात जोडेर नमस्कार गर्दा ती प्रेसर प्वाइन्टहरु थिचिने र दिमाग सक्रिय हुने गर्छ ।

दुई हात जोडेर नमस्कार गर्दा भटिएको व्यक्तिको कुरामा ध्यान जान्छ र उसले भनेको कुरा निकै लामो समयसम्म याद रहन्छ । त्यसैले दुई हात जोडेर नमस्कार गर्नु महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?