काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।
उनको वायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने बताइएको छ ।
साथै मंगलवार (हिजो) को परीक्षणपछि थप PET-SCAN र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् । PET-SCAN, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि डा. भट्टराईको रोगको निर्क्यौल हुनेछ र निदानको बारेमा अन्तिम टुंगो लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया