हाकिमले दिएनन् छुट्टि : स्टाफले गरे आफ्नै अपहरणको नाटक

लोकपथ
0
Shares

काठमाडौं । अफिसबाट छुट्टि पाँउन हरकोहिलाई गार्हो हुन्छ । अफिसबाट छुट्टि पाँउन मानिसहरुले विभिन्न बाहाना गरिरहेका हुन्छन् । तर अफिसमा छुट्टि नपाएपछि एक व्यक्तीले अचम्मको हर्कत गरेका छन् ।

भारतको दिल्लीमा १९ वर्षिय ब्रैंडन सूल्सले आफ्नै अपहरणको बाहाना गरेका छन् । उनलाई प्रहरीले हात बाधिएको र मुखमा कपडा कोचिएको अवस्थामा फेला पारेको थियो ।

कर्मचारी ने रच ली अपहरण की साजिश

उनी जमिनमा लडिरहेको अस्थिामा फेला परेका थिए ।

पहिले उनले आफुलाई २ जनाले अपहरण गर खोजेको बताए । प्रहरीले किन अपहरण गर्यो भनेर सोद्धा उनले उनको बुबाले कसैसँग पैशा लिएको र नदिएको हुँदा आफू अपहरणमा परेको बताए ।

कर्मचारी ने रच ली अपहरण की साजिश

प्रहरीले अनुसन्धान थाल्यो तर अनुसन्धानमा कतै पनि उनको अपहरण भएको नपाए पछि घटनाले नयाँ मोड लियो ।

पछि अपहरण भएको ठाँउको सिसिटिभि हेर्दा उनको अपहरण नभएको पुष्टि भयो । एक जना साथिको सहयोगमा उनले आफैले अपहरणको बाहाना बनाएका थिए ।

कर्मचारी ने रच ली अपहरण की साजिश

पछि प्रहरीसँगको बयानमा उनले आफैले आफ्नो अपहरण गरेको स्वीकार गरेका छन् । उनले अफिसबाट छुट्टि नपाएपछि अपहरणको प्लान गरेको बताए ।

सबैकुरा थाँहा भएपछि उनलाई कामबाट निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?