काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गर्दै निर्वाचनको घोषणा गरेकी थिइन् ।
संसद विघटन खारेजीको माग राख्दै सर्वोच्चमा १३ वटा रिटहरु परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया