काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलवार) ७० औं जन्मदिन मनाएका छन् । उनले परिवारका सदस्य तथा केही आफन्तहरु सँग बालुवाटारमा आफ्नो जन्मदिन मनाएका हुन् ।
जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका र आशिर्वाद लिएका छन् ।
आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया