करीना कपूर अस्पतालबाट डिस्चार्ज (तस्वीरसहित)

लोकपथ
0
Shares

काठमाडौं । करीना कपूर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । श्रीमान सेफ अली खानसँग उनी मुम्बई स्थीत कैंडी अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

करीना कपूरले बच्चालाई आफ्नो काखमा राखेको तस्वीरमा देख्न सकिन्छ । उनले बच्चाको तस्वीर हालसम्म सार्वजनिक गरेकी छैनन् ।

सेफ अली खानले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् : दोस्रोपटक आमा बनिन् करिना कपुर, सामाजिक सञ्जालमा बधाईको ओईरो

करीना कपूर डेलिभरीको दुई दिनअघि शूटिङमा ब्यस्त थिइन् । गत शनिवार उनलाई आफ्नो टीम र मेकअप आर्टिस्ट मिक्की कन्ट्याक्टरसँग शूटमा गएकी थिइन् ।

उनी कुन प्रोजेक्ट के हो भन्ने बारेमा भने अहिलेसम्म थाहा भएको छैन ।

सैफ अली खान

सैफ अली खान

करीना कपूर खान

सैफ अली खान

करीना कपूर खान

तस्वीर : आजतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?