२०७७, २३ फाल्गुन आईतवार १२:२९

पानीमा डुबेका साथीलाई ३ वर्षका बालकले यसरी बचाए (भिडियोसहित)


प्रकाशित मिति : २०७७, २३ फाल्गुन आईतवार १२:२९

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भाइरल बनिरहेको उक्त भिडियोमा दुई बालकहरु देखिन्छन् ।

उनीहरु स्विमङ पुल नजिक बसिरहेका हुन्छन् । त्यसैबेला एक बालक पानीमा खस्छन् । तर सँगैका साथीले भने आफ्नो ज्यानको बाजी लगाएर पानीमा खसेका साथीलाई निकाल्न सफल हुन्छन् ।

उनको बहादुरीको अहिले चर्चा भईरहेको छ । यो घटना ब्राजिलको भएको बताईएको छ । ब्राजिलको रियो दि जेनेरियोको भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

 

Tags: 

प्रतिक्रिया दिनुहोस