धनी बन्न अहिल्यैबाट ‘फलो’ गर्नैपर्छ यी टिप्स

लोकपथ
0
Shares

काठमाडौं – धनी बन्ने चाहना सबैको मनमा हुन्छ । तर यसको लागि धेरै मेहनतको आवश्यकता हुन्छ । संसारमा बिल गेट्स, मार्क जुकरवर्ग, स्टेभन जब्स जस्ता मानिसको व्यवसायीक सफलताको कुरा सुनेका छौँ । उनीहरुको सफलताको सुत्र के होला भनेर सोचिरहेका हुन्छौँ । यस्ता सुत्रहरु अपनाउनुहोस् त !

  • नयाँ विचार, आईडिया र लक्ष्यमा सधै केन्द्रित हुनुहोस् ।
  • नयाँ प्रविधीसँग ‘अपडेट’ रहनुहोस् ।
  • प्रथमिकता निर्धारण गर्नुहोस् ।
  • आइटिको प्रयोग बढाउनुहोस् ।
  • दोस्रो व्यक्तिलाई आवश्यकता भन्दा बढी ध्यान नदिनुहोस् ।
  • लक्ष्यको ‘लिस्ट’ धेरै नराख्नुहोस् । (बहकिने सम्भावनाबाट बच्नुहोस्)
  • स्वास्थ्यको ख्याल गर्नुहोस् । (ध्यान, योगा, अभ्याससँगै आहारविहार र विचार स्वस्थ्य हुनुपर्छ ।)
  • सामान खरिद गर्दा आवश्यकता हेर्नुहोस् । (किनमेल र सपिङमा फरक छ ।)
  • टेलिभिजन कम हेनुहोस् । तर अपडेट रहनुहोस् । (सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् )
  • आफ्नो लक्ष्य सबै भन्दा गोप्य राख्नुहोस् । (पोजिसन भन्नुहोस् न कि प्लान)
  • कुनै गल्ती भएमा माफी माग्न नर्बिसिनुहोस् ।(सानालाई माया ठूलालाई सम्मान र दुखीलाई सहयोग गर्न नभुल्नुहोस् ।)
  • सकारात्मक सोँच राख्नुहोस् ।

धनी व्यक्ति एलन मस्कका सफलताक सूत्र : 

१. पैसासँग मात्रै सरोकार नराख्नुहोस्

२. आफ्नो इच्छालाई पछ्याउनू

३. ठूलो कुरा सोच्न कहिल्यै नडराउनू

४. खतरा मोल्न तयार हुनू

५. आलोचकको बेवास्ता गर्नुहोस् 

६. आफैँमा रमाउनू, सकारात्मक सोचका साथ काम गर्ने मानिसले पछाडी फर्कनुपर्दैन । 

यो पनि पढ्नुहोस् : 
यी १० किसिमका मानिस : जसले जीवनभर दुख पाउँछन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?