काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बुधवार) त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीचको खेल हेर्न सावित्रा भण्डारी साथीको बुई चढेर खेल हेर्न पुगेकी छिन् ।
उनी बैशाखीसहित सहयोगीका साथ खेल हेर्न सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेकी हुन् ।
खेलका क्रममा घाइते भएकी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाएकी थिइन् ।
यो पनि पढ्नुहोस : सावित्रा भण्डारीले बाँकी खेल गुमाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया