२३ वर्षको उमेरमा यी महिला बनिन् ११ बच्चाकी आमा, एकसय बच्चा जन्माउन चाहन्छिन्

काठमाडौं । संसारमा जन्मिएका हरेक मानिसको शौख फरक फरक हुन्छ ।

एउटा यस्तै अनौठो शौख भएकी एक महिलाको बारेमा आज हामी तपाईलाई जानकारी गराउनेछौँ । रुसकी एक २३ वर्षकी महिलाले अहिलेसम्म ११ बच्चा जन्माइसकेकी छन् । उनी अझै जम्मा १०५ बच्चा जन्माउन चाहिन्छन् ।

उनको नाम क्रिस्टिना रहेको छ । उनले ६ वर्ष पहिला पहिलो पटक एक छोरी जन्माएकी थिइन् ।

त्यसपछि उनले टसरोगेसी टेक्निकको सहारा लिइन् । र बाँकी बच्चा जन्माइन् ।

यी सबै बच्चा जेनेटिक्स हुन् । उनी यो पछि पनि अन्य बच्चाको लागि प्लान गरिरहेकी छन् । उनी १०५ जना बच्चा जन्माउन चाहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?