यो हो १८ हजार वर्ष पुरानो शंख !

काठमाडौं । आज पनि पुराना कुराको महत्व धेरै रहेको छ । धेरै मानिसहरु यसलाई सम्हालेर राख्छन् । अहिले सोसल मिडियामा एक १८ हजार वर्ष पुरानो शंखको चर्चा छ ।

भनिन्छ, १९२१ मा पायरेनीस पर्वत शृंखलको गुफामा एक विशाल शंख पाइएको थियो । भनिन्छ यो नै अहिलेसम्मको सबैभन्दा ठूलो शंख हो । यो आम शंख भने हो, यो एक वाद्य यन्त्र हो । जसलाई बनाउन पनि सकिन्छ ।

यो शंख मानव खोपडी जस्तो देखिन्छ ।

सारेबोन विश्वविद्यालयमा प्रयोगशाला र आणविक संरचनाका प्रयोगशालाका निर्देशक फिलिप वाल्टरले यो शंख १९३१ मा यसलाई पहिलो पटक देख्दा यसको व्याख्या लव कपको रुपमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?