फूड डेलिभरीका लागि गएकी युवती ढोकामा पुग्दा सर्प निस्किएपछि !

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ ।
एउटा यस्तै समाचार अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
फूड डेलिभरीका लागि एक युवती आफ्नो घरको ढोकामा राखेका खाना उठाउन गइन् । तर उनको नजिक एक डरलाग्दो सर्प त्यहाँ देखियो ।
अहिले यो सर्पको फोटो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।