२८ जेष्ठ २०८०, आईतवार

यो हो संसारकै सबैभन्दा महंगो कफी !

२०७७,फाल्गुन,९,आईतवार ०१:००

0
Shares

काठमाडौं । भनिन्छ शौख धेरै ठूलो कुरा हो ।

मानिसहरु यो कुरा पूरा गर्नका लागि हदै पार गर्छन् । यो संसारमा मानिसहरुलाई विभिन्न महंगो शौख रहेको छ ।

आज हामी तपाईलाई एउटा त्यस्तै महंगो एक चियाको बारेमा जानकारी दिनेछौँ ।

एक रिपोर्टका अनुसार जाकू बर्ड यो संसारकै सबैभन्दा महंगो कफीमध्येको एक हो । यो ब्राजिलमा रहेको छ ।

यो कफी बनाउने शुरुवात वर्ष २००० बाट भएको हो ।

प्रकाशित मिति: २०७७,फाल्गुन,९,आईतवार ०१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१