२७ जेष्ठ २०८०, शनिवार

चिम्पान्जीसँग मजाक गर्नु घातक सिद्ध भयो… (भिडियो)

२०७७,फाल्गुन,८,शनिवार ०२:००

0
Shares

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यो भाइरल भिडियोमा एक चिम्पाञ्जीसँग मजाक गर्नु नै घातक सिद्ध भएको देख्न सकिन्छ ।

केहि मानिस एक चिम्पाञ्जीसँग जिस्किएर बन्दूक चिम्पाञ्जीको हातमा थमाउँछन् ।

त्यसपछि चिम्पाञ्जी अचानक अन्दाध्वन्द गोली चलाउन थाल्छ ।

त्यसपछि ति मानिसहरु पनि त्यहाँबाट फरार हुन्छन् । यो भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

प्रकाशित मिति: २०७७,फाल्गुन,८,शनिवार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०