२८ जेष्ठ २०८०, आईतवार

जब हेलिकप्टरबाट साइकिल लिएर यी व्यक्तिले छलाङ हाने (भिडियो)

२०७७,माघ,२६,सोमवार १७:३७

0
Shares

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ ।

यो भाइरल भिडियोमा एक व्यक्ति हेलिकप्टरबाट साइकिल लिएर छलाङ हानिरहेको देख्न सकिन्छ ।

यो डरलाग्दो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो भिडियो यूट्युब च्यानलमा पोस्ट गरिएको थियो ।

यो भिडियो एक स्कोटिश बीएमएक्स राइडरको रहेको बताइएको छ ।

उनको नाम क्रिस क्याल रहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १७:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०