१४ जेष्ठ २०८०, आईतवार

अमेरिकाले अब कसैलाई मृत्युदण्ड नदिने

२०७७,माघ,२६,सोमवार १६:०७

0
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा कोहि पनि अपराधीलाई मृत्युदण्ड नदिने घोषणा गर्नका लागि कानूनविद्सँग सल्लाह शुरु गरेका छन् ।

यो कदम चाल्ने घोषणा उनले गत वर्षको नाभेम्बरमा राष्ट्रपति पदको चुनाव जितेपछि गरेका थिए ।

अमेरिकाको इतिहासमा मृत्युदण्डको विरोधमा उत्रिने पहिलो राष्ट्रपति बनेका बाइडेनले यो सजायको प्रावधान हटाउनको लागि कानूनी सल्लाह गर्न थालेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९