२६ जेष्ठ २०८०, शुक्रवार

कैलालीमा युवती मृत्यु प्रकरण : वडा सदस्य पक्राउ !

२०७७,माघ,२५,आईतवार १८:५०

0
Shares

टेक सिँह धामी /धनगढी – कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा वडा सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई प्रेमिका सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

सञ्जिता चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

मृतक सञ्जिता चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

यसअघि प्रकाशित : 

जनप्रतिनिधिको घरमा प्रेमिका मृत भेटिइन्

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १८:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१
राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३