१४ जेष्ठ २०८०, आईतवार

यो हो संसारकै महंगो बिरयानी !

२०७७,माघ,२५,आईतवार १६:५३

0
Shares

काठमाडौं । मानिसको शौख पनि हरेक हुन्छ । यस्ता अनौठा घटना त हामीले सुन्दै आइरहेका नै छौँ । आज हामी तपाईलाई यस्तै एउटा अनौठो घटनाको बारेमा जानकारी दिनेछौँ ।

हालै मात्र एक संसारकै महंगो बिरयानीको खबर भाइरल बनिरहेको छ ।

खबरका अनुसार दुबईको एक रेष्टुराँमा यो महंगो बिरयानी लञ्च गरिएको हो । यो बिरयानीको मूल्य ३२ हजार रुपैयाँ रहेको छ । यसको फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

यो बिरयानीमा २३ क्यारेटको सुनका साथै बिरयानी मिसाइन्छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९