काठमाडौं । हरेक दिन सामाजिक सञ्जालमा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ । यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
यो भाइरल भिडियोमा एक व्यक्ति आफ्नो जादूकलाको प्रदर्शन गरिरहेका छन् ।
यसमा उनले दुई बल मुखमा र हातमा जादूले निकालेर देखाउँछन् । सोसल मिडियामा अहिले यसको भिडियो अत्याधिक भाइरल बनिरहेको हो ।