२६ जेष्ठ २०८०, शुक्रवार

पंक्षीहरुले खेले बास्केटबल (भिडियो)

२०७७,फाल्गुन,६,बिहीवार ०३:००

0
Shares

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भायरल बनिरहेको नै हुन्छ ।

एउटा यस्तै भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो भाइरल भिडियो पंक्षीहरु बास्केटबल खेलिरहेको देख्न सकिन्छ ।

उनीहरु चुचोले बास्केटबल खेलिरहेका छन् ।

यो भिडियो अमेरिकाका पूर्व बास्केटबल प्लेयर रेक्स च्यापम्यानले शेयर गरेका थिए ।

 

प्रकाशित मिति: २०७७,फाल्गुन,६,बिहीवार ०३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१