२६ जेष्ठ २०८०, शुक्रवार

१८० वर्षसम्म बाच्न चाहन्छन् यी व्यक्ति, खर्च गरिसके ७ करोड !

२०७७,फाल्गुन,६,बिहीवार ०२:००

0
Shares

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ ।

झनै यो संसारमा बस्ने मानिसका चाहना ति भन्दा अनौठा छन् ।

आज हामी तपाईलाई १८० वर्ष बाच्न चाहेका एक व्यक्तिको बारेमा बताउँदै छौँ ।

यसका लागि उनले अहिलेसम्म ७ करोड रुपैयाँ खर्च गरिसकेका छन् । उनको नाम डेभ अस्प्रे रहेको छ ।

प्रकाशित मिति: २०७७,फाल्गुन,६,बिहीवार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३