१४ जेष्ठ २०८०, आईतवार

यो आइल्याण्डमा बस्छन् सबैभन्दा खुंखार जनजाती !

२०७७,फाल्गुन,४,मंगलवार ०१:००

0
Shares

काठमाडौं । आइल्याण्ड एकदमै रमाइलो हुन्छ । त्यहाँ धेरै मानिसहरु पिकनिक र घुम्नका लागि जाने गर्दछन् । केहि आइल्याण्ड भने संसारभरमा धेरै चर्चित छन् । र केहि भने जान पनि डरालाग्दो किसिमका छन् ।

आज हामी तपाईलाई एउटा यस्तै आइल्याण्डको बारेमा जानकारी दिनेछौँ । जुन आइल्याण्ड धेरै नै खतरनाक छ । यो आइल्याण्डमा जो मानिस जान्छन् जीवित फर्किंदैनन् । त्यसैले त्यहाँको सरकारले त्यस्ता स्थानमा नो इन्ट्रीको बोर्ड लगाएको हुन्छ ।

भारतको नर्थ सेन्टिनल आइल्याण्डमा एक खतरनाक जनजाती बस्छन् । यी जनजातीलाई आधुनिक सभ्यताको बारेमा थाहा छैन । त्यसैले जो गएपनि त्यहाँ आक्रमण गरिन्छ ।

एक पटक २००६ मा एक माझीको डुंगा त्यहाँ पुगेको थियो । तर उनीहरुलाई त्यहिँ मारियो ।

१९८१ मा एक डुंगा त्यसैगरि बाटो बिर्सिएर पुग्यो, त्यसलाई भने हेलिकप्टर पठाएर बचाइएको थियो ।

 

प्रकाशित मिति: २०७७,फाल्गुन,४,मंगलवार ०१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०