२२ जेष्ठ २०८०, सोमवार

आमाले यसरी गरिन् माया, भिडियो देखर फिदा भयो दुनियाँ !

२०७७,फाल्गुन,४,मंगलवार ०३:००

0
Shares

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ । एउटा यस्तै भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एक बाँदरले आफ्नो बच्चालाई पानी परेको बेला पानीबाट बचाउन आफू भन्दा मुनि राखेर जोगाएको देख्न सकिन्छ ।

बाँदरले आफ्नो बच्चालाई देखाएको वात्सल्यले मानिस फिदा भएका छन् ।

पानी परिरहेको बेला बाँदरले आफ्नो बच्चालाई त्यसबाट जोगाउनको लागि आफू ढाल बनेर छेकेको देख्न सकिन्छ ।

यो भिडियो अअहिले सोसल मिडियामा भाइरल बनिरहेको हो ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

 

प्रकाशित मिति: २०७७,फाल्गुन,४,मंगलवार ०३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०