२२ जेष्ठ २०८०, सोमवार

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : २ जनालाई काठमाडौं ल्याइँदै, घाइतेको नामावलीसहित

२०७७,माघ,२०,मंगलवार १६:०१

0
Shares

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ लापिलाङबाट काठमाडौं आउँदै गरेको बा ३ ख २७८९ नम्बरको यात्रुवाहक बस सुनकोशी गाउँपालिका-७ ११ किलो भन्ने स्थानमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी २० जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी निरीक्षक (एसपी) राम चन्द्र घिमिरेले लोकपथलाई जानकारी दिए ।

गम्भिर घाइते भएका करिश्मा नेपाली र शुसीला खड्कालाई थप उपचारको लागि काठमाडौंको ह्यम्स अस्पताल पठाउने तयारी भइरहेको एसपी घिमिरेले जानकारी दिए ।

तीव्र गतिका कारण बस अचानक अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हुनसक्ने उनले बताए ।

प्रहरी दुर्घटनास्थलमा पुगिसकेको छ ।

घाइतेको नामावली :
शंकर नेपाली,
सितारामा थापा
जंग बहादुर ठकुरी
भक्त बहादुर तामाङ
रोहीत क्षेत्री
रोशन थामी
सर्द थामी
विन्दु लामा
पासाङ तामाङ
पदम बहादुर श्रेष्ठ
बल बहादुर तामाङ
करिश्मा नेपाली
मनिता नेपाली
तारा थापा
शुसीला खड्का
शर्मिला ठकुरी
शर्मीला नेपाली
निर्माया तामाङ
पार्वती लामा

यो पनि पढ्नुहोस् : सिन्धुपाल्चोकमा बस दुर्घटना : २० जना घाइते, १ जनालाई काठमाडौं ल्याइँदै

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १६:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०