९ बच्चालाई साइकलमा राखेर हिँडे यी व्यक्ति (भिडियो)

काठमाडौं । आजको समयमा ट्राफिकसँग जोडिएका नियम कठोर भइसकेका छन् ।

विशेष गरेर गाडीमा क्षमता भन्दा धेरै मानिस राखेर चलाएँदा जरिबाना तोकिन्छ । तर जब कोहि मानिसले साइकिलमा दुई भन्दा धेरै मानिस राखेर लग्यो भने ट्राफिकले के गर्ला ? यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

जुन भिडियो हेरेपछि तपाई पनि नहाँसी बस्न सक्नुहुन्न ।

यो भिडियोमा एक, दुई जना मात्र होइन ९ जना बच्चाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?