यी हुन् १९ वर्षकी संसारकै राम्री युवती, ३६ वर्षका अर्बपतिसँग गरिरहेकी छन् डेट !

काठमाडौं । १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको वार्षिक लिस्टमा १०० सबैभन्दा राम्री युवतीको लिस्टमा पहिलो स्थानमा आफ्नो नाम अटाएकी छन् ।

Yael Shelbia

इन्स्टाग्राममा १ मिलियन भन्दा धेरै फलोअर्स रहेकी उनी यसका कारणले चर्चामा रहन्छिन् ।

Yael Shelbia

येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको थियो ।

उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी थिइन् ।

Yael Shelbia

अहिले उनी ३६वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् ।

ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनको नाति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?