गफमा पेंगुइनले बिर्सिए बाटो (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् । यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा पेंगुइन गफको चक्करामा बाटो बिर्सिएको देख्न सकिन्छ ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

मानिसहरु यो भिडियो देखेर अचम्म मानिरहेका छन् ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?