बर्फले जमेको झीलमा फसेको कुकुरलाई फायर फाइटरले यसरी निकाले (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् । एउटा यस्तै भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक व्यक्ति बर्फले जमेको तलाउमा एक कुकुरलाई बचाउनका लागि पसेको देख्न सकिन्छ ।

उनले कुकुरलाई त्यहाँबाट बाहिर निकाल्छन् पनि ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको हो । मानिसहरु फयर फाइटरको खुलेर प्रशंसा गरिरहेका छन् ।

भिडियो हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?