तान्त्रिकको तन्त्र: छोराको मृत्यु नहुने भन्दै ७ लाखमा किने ४ परेवा

काठमाडौं । भारतको महाराष्ट्रमा बस्ने एक परिवार अन्धविश्वासमा परेका छन् ।

उनीहरुले तान्त्रिकसँग ७ लाख भारतीय रुपैयाँमा ४ वटा परेवा किनेका छन् ।

परिवारलाई छोरा नमर्ने विश्वास दिलाउँदै ती तान्त्रिकले उक्त परिवारलाई ४ वटा परेवाको ७ लाख असुलेको हो । यस घटनामा पक्राउ परेका तान्त्रिकहरुलाई जेल पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?