अचानक बाघको मुखबाट धुवाँ निस्किएपछि (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ । एउटा यस्तै भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक बाघ मुखबाट धुवाँ निकालीरहेको देख्न सकिन्छ ।

मानिसहरु बाघले धुवाँ निकालेको देखेर स्मोकिङ गरिरहेको बताइरहेका छन् ।

सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल बनिरहेको छ ।

भिडियो हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?