आमा जस्तो कोही हुँदैन, हेर्नुहोस् यो भिडियो !

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ । यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो भाइरल भिडियोमा एक कुखुराले आप्ना बच्चालाई दिएको वात्सल्य दिएको देख्न सकिन्छ ।

पानी परेपछि आमा कुखुरीले आफ्ना बच्चालाई पानीबाट जोगाउन घण्टौँसम्म आफ्नो प्वाँख फिँजाएको देखिएको छ ।

यो भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?