अचानक हेण्डपम्पबाट निस्किन थाल्यो मासु र रगत !

काठमाडौं । तपाईले अहिलेसम्म हेण्डपम्पबाट पानी निस्किएको देख्नुभएको होला । तर भारतको उत्तर प्रदेशस्थित हमीरपुरमा अचानक हण्डपम्पबाट रगत र मासु निस्किन थालेपछि गाउँमा त्रास पदा भएको छ ।

एक सरकारी हेण्डपम्पमा पानी ठाउँमा मासु र हड्डीका टुक्र निस्किएका हुन् ।

त्यो सरकारी धारो १०० घरलाई पानी उपलब्ध गराउन बनाइएको थियो ।

यस घटनाको बारेमा अहिले पुलिसले अनुसन्धान गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?