मानिसलाई नोट गन्न सघाउँदै स्मार्ट भैँसी (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ ।

एउटा यस्ते भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक भैँसी मानिसलाई नोट गन्न सघाइरहेको देख्न सकिन्छ ।

यो भिडियो हेरिसकेपछि मानिसहरु यस भैँसीलाई स्मार्ट भैँसी भनेर कमेन्ट गरिरहेका छन् ।

अहिले यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?