बन्यो बिना पाङ्ग्राको फलोटिङ्ग ट्रेन, स्पीड प्रतिघण्टा ६२० किलोमिटर

काठमाडौं । चीनमा एक नयाँ किसिमको हाई स्पीड ट्रेनको प्रोटोटाइमको शुरुवात गरिएको छ ।
यसलाई फ्लोटिङ ट्रेन पनि भनिन्छ । यो म्याग्नेटिक लेभिटेशन ट्रेन हो । यसका कुनै पाङ्ग्रा छैनन् ।
तर यो प्रतिघण्टा ६२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ ।