२०७७, १३ माघ मंगलवार ०१:००

बन्यो बिना पाङ्ग्राको फलोटिङ्ग ट्रेन, स्पीड प्रतिघण्टा ६२० किलोमिटर


प्रकाशित मिति : २०७७, १३ माघ मंगलवार ०१:००

काठमाडौं । चीनमा एक नयाँ किसिमको हाई स्पीड ट्रेनको प्रोटोटाइमको शुरुवात गरिएको छ ।

यसलाई फ्लोटिङ ट्रेन पनि भनिन्छ । यो म्याग्नेटिक लेभिटेशन ट्रेन हो । यसका कुनै पाङ्ग्रा छैनन् ।

तर यो प्रतिघण्टा ६२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ ।

प्रतिक्रिया दिनुहोस