२०७७, १२ माघ सोमवार ०१:००

हात्तीले खुट्टाले गरिदियो मसाज (भिडियो)


प्रकाशित मिति : २०७७, १२ माघ सोमवार ०१:००

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् । यस्तै एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक हात्ती आफ्नो खुट्टाले मसाज गरिरहेको देख्न सकिन्छ ।

हात्तीले आफ्नो खुट्टाले महिलाको ढाडमा मसाज गरिरहेको छ । भिडियो अहिले अत्याधिक भायरल बनिरहेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस