हात्तीले खुट्टाले गरिदियो मसाज (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् । यस्तै एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा एक हात्ती आफ्नो खुट्टाले मसाज गरिरहेको देख्न सकिन्छ ।
हात्तीले आफ्नो खुट्टाले महिलाको ढाडमा मसाज गरिरहेको छ । भिडियो अहिले अत्याधिक भायरल बनिरहेको छ ।