खतरनाक स्टन्ट : खुट्टा नटेकी १४० मिटर अग्लो बिल्डिङमा साइकिल लिएर चढे यी मानिस (भिडियो)

काठमाडौं । हरेक दिन सोसल मिडियामा कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् ।

यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा भायरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक व्यक्ति जमीनमा खुट्टा नटेकी साइकिल चलाएर १४० मिटर अग्लो बिल्डिङमा चढ्छन् ।

सोसल मिडियामा अहिले यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यी व्यक्ति फ्रान्सका रहेको बताइएको छ ।

यो काम गर्न ३० मिनेटको समय लगाएका छन् ।

उनले यसमा ३३ फ्लोर र ७६८ सीढीँमा चढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?