२०७७, ६ माघ मंगलवार २०:१५

पहाडबाट बाख्राले यसरी लगाए छलाङ (भिडियो)


प्रकाशित मिति : २०७७, ६ माघ मंगलवार २०:१५

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् ।

एउटा यस्तै भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा केहि बाख्राहरु एउटा पहाडबाट अर्को पहाडमा छलाङ मारिरहेका छन् ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस