पहाडबाट बाख्राले यसरी लगाए छलाङ (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् ।
एउटा यस्तै भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा केहि बाख्राहरु एउटा पहाडबाट अर्को पहाडमा छलाङ मारिरहेका छन् ।
यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।